FAQs Complain Problems

ग्यालरी

मरिण गाउँपालिका कपिलाकाेट मा. वि. स्राेत केन्द्रमा आयोजना भएको सरोकारावालाहरुसंग स्थानीय शिक्षा एेन निर्माण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष श्री पनिराज बोम्जन ज्यू , उपाध्यक्ष संगीता माझी ज्यू, वडा अध्यक्ष ज्यूहरू, शिक्षा अधिकृत नवराज बराल ज्यू , सराेकारवाला तथा कर्मचारीका साथ सम्पन्न भयाे ।

मिति: 06/21/2018 - 17:46
, , , , , , ,

मरिण गाउँपालिकामा अायाेजना भएकाे स्थानिय तहको योजना प्रक्रियामा वातावरण मैत्री/ बिपत व्यवस्थापन/ जलवायु परिबर्तनको मुल्प्रबाहीकरण सम्बन्धि अन्तरक्रिया /छलफल कार्यक्रममा हाम्रा आदरणीय मरिण गाउँपालिका अध्यक्ष श्री पनिराज बोम्जन ज्यू द्वारा उद्घाटन तथा समापन, सहित हाम्रा आदरणीय मरिण गाउँपालिका उपाध्यक्ष संगीता माझी ज्यू , मरिण गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रनाथ गौतम ज्यू ,मरिण गाउँपालिका वडा नं ३ का अध्यक्ष विर्मश मुक्तान ज्यू, मरिण गाउँपालिका वडा नं ४ का अध्यक्ष धन बहादूर स्याङतान ज्यू, मरिण गाउँपालिका वडा नं ६ का अध्यक्ष कुर्साङ लामा ज्यू तथा अन्य कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचा

मिति: 06/21/2018 - 17:40
, , , , , , ,

जेठ १५ गतेका दिनलाई नेपालको इतिहासमा सौणिम दिनको रुपमा हेरिएको छ । नेपाली जनताको अथक मिहेनत र बलिदानी पूर्वक नेपालमा राजतन्त्रको अन्त्य गदै नेपाली जनतालाई सार्बभौम सम्पन्न बनाउन गणतन्त्र नेपालको घोषण भएको दिन, सिंहदरवारको अधिकार गाउँ गाउँमा पुगेको दिन भएकोले मरिण गाउँपालिकामा गणतन्त्र दिवसको उपलक्षमा कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यूबाट शहिदहरुको सपनालाई साकार गर्न जनप्रतिनिधि र कर्मचारीहरुले इमान्दारीताका साथ कर्तव्य निष्ठापुर्वक जनताको काममा ध्यान दिए मात्रै शहिदका सपना साकार हुने धारणा राख्दै दिपावली गरि कार्यक्रम सम्पन्न भयो ।

मिति: 05/30/2018 - 16:54
, , , , , , , , , , ,

मरिण गाउँपालिकाको प्रथम गाउँसभावाट पारित ०७४/०७५ को वजेटमा गणतन्त्र दिवस मनाउने कार्यक्रम अन्तरगत रकम विनियोजित भई मा.वि तहमा प्रत्येक मा. वि. लाई २५,००० का दरले र नि.मा.वि. तहमा प्रत्येक नि.मा.वि.

मिति: 05/30/2018 - 13:07
, , , , , , , , , , , , ,

मरिण गाउँपालिकाको प्रथम गाउँसभावाट पारित ०७४/०७५ को वजेटमा गणतन्त्र दिवस मनाउने कार्यक्रम अन्तरगत रकम विनियोजित भई मा.वि तहमा प्रत्येक मा. वि. लाई २५,००० का दरले र नि.मा.वि. तहमा प्रत्येक नि.मा.वि.

मिति: 05/30/2018 - 12:40
, , , , , , ,

यस मरिण गाउँपालिकाको मासिक रुपमा बस्ने कर्मचारीहरुको स्टाफ मिटिङ यसै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री मदन बहादुर थिङको अध्यक्षतामा संचालन तथा समापन गरियो । यस वैठकमा प्रत्येक वडा कार्यलायका वडा सचिब तथा यस गाउँपालिका अन्तरगत रहेका अन्य कार्यलयका प्रमुखहरु समेतको उपस्थिति भई आ आफ्नो कार्यलयको मासिक प्रगति विवरण प्रस्तुत गर्नुभयो । यसै क्रममा प्रशासकिय अधिकृत मदन बहादुर थिङ ज्यू ले स्थानिय तहबाट सम्पादन गर्नु पर्ने कार्यक्रम छिटो छरितो र प्रभाबकारी ढंगबाट प्रबाह गरि सुशासन प्रवर्दन गर्न मातहातका कर्मचारी तथा कार्यलयलाई निर्देशन दिनु भयो ।

मिति: 05/30/2018 - 11:00
, , , , , , , ,

मरिण गाउँपालिका वडा न ३ भालुमारामा आयोजना भएको जडिबुटि पहिचान कार्यक्रम र निशुल्क स्वास्थ्य शिबिर कार्यक्रममा सहभागि हुँदै हाम्रा मारिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन ज्यु , उपाध्यक्ष संगीता माझी ज्यु ,प्रसासकिय अधिकृत मदन बहादुर थिङ ज्यु,वडा न ३ का अध्यक्ष विमर्श मुक्तान ज्यु र अन्य कार्यालयका कर्मचारीहरुको केही झलकहरु।

मिति: 05/21/2018 - 11:12
, , , , , , , , , , , , , , , , , , ,

Pages

महत्वपूर्ण नम्बरहरू

//