FAQs Complain Problems

मरिण गाउँपालिकामा अायाेजना भएकाे जलबायु परिवर्तन विपत व्यवस्थापन र वातावरण मैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा हाम्रा आदरणीय मरिण गाउँपालिका अध्यक्ष श्री पनिराज बोम्जन ज्यू द्वारा उद्घाटन तथा समापन, मिति २०७५/०३/०५ मा गर्नुभयो ।