अाज मिति २०७५ साल श्रावण २७ गतेका दिन कृषि तथा वन विज्ञान विश्वविध्यालय, कृषि संकाय अन्तरगतकाे अांगिक कलेजकाे रूपमा स्थापित मरिण प्राकृतिक श्राेत व्यवस्थापन कलेज, कपिलाकाेटकाे निर्माण हुन लागेकाे भवनकाे मास्टर प्लान तयारी सम्बन्धी छलफल कार्यक्रमका केहि झलकहरू ।
समाचार
ग्यालरी
मरिण गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा वडा नं ७ का वडा अध्यक्ष श्री राजन थापा ज्यू द्वारा वडा नं ५ स्थित पाेखरी डाढामा बिजुली बत्ती बाली उद्घाटन गर्नुका साथै घर -घरमा जानुभर्इ अवलाेकन गर्नुभएका केहि झलकहरु ।
शक्ति समुहको आयोजनामा मानव बेचविखन तथा बाल संरक्षणका सवालमा मरिण गाउँपालिका संगकाे अन्तरक्रिया कार्यक्रममा, मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन ज्यू, उपाध्यक्ष संगिता माझी ज्यू , सातै वोटा वोड़ाका अध्यक्ष ज्युहरु, कार्य पालिकाका सदस्य ज्युहरु तथा अन्य महानुभावहरुका साथ " मानव बेचविखनका बिरुद्धमा र बालअधिकार संरक्षणमा एक जुट हाै " भन्ने धारणाका साथ मिति २०७५/०४/०७ मा सम्पन्न भयो ।
आज मिति २०७५/०४/०७ गतेका दिन मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन ज्यू काे अध्यक्षतामा सवल कार्यक्रम अन्तर्गत रेनफल स्टेसन संचालन गरि वर्षा मापन यन्त्रको स्थापना ,मरिण गाउँ कार्यपालिकाकाे कार्यलयमा भएका केहि झलकहरु ।
मरिण गाउँपालिकाका अध्यक्ष श्री पानिराज बम्जन ज्यू तथा अन्य महानुभावहरु सहित "USAID CDM Smith nres project बाट प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकेाट को भवन पुनर्निमाणका लागि आउनुभएका नेपाली, अमेरिकी तथा पाकिस्तानी नागरिक हरु सँगका केहि झलकहरु ।
मरिण गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला अपाङ्ग संघ सिन्धुलीको आयोजनामा अपाङ्ग संघ सिन्धुलीको अध्यक्ष वीर बहादुर बम्जन ज्यू को अध्यक्षता, प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन ज्यू , बिशिष्ठ अतिथि मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझि ज्यू, अतिथि वडा नं ५ का अध्यक्ष प्रचार सिङ बम्जन ज्यू द्रारा धमिले स्कुलका आयोजित "अपाङ्गता साहायक सामाग्री र शैक्षिक सामाग्री वितिरण कार्यक्रम" मा सहयोगका साथ शैक्षिक सामाग्री ११ जनालाई, तीन वन्डलको दरले जस्ता पाटा २ जनालाई, व्हील चिअर २ वटा, वैशाखी ३ जोड, सेतो छडि २ वटा, वाकर ४ वटा तथा अपाङ संजाल कोष स्थापना गर्न १०००० सहयोग गर्नुहुदै गर्नुभए
मरिण गाउँपालिकाकाे सहयाेगमा नेपाल रेड क्रोस साेसाइती कल्पवृक्ष उपशाखा बाट एम्बुलेन्स सेवा शुभारम्भ तथा हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स सेवाको उद्घाटनका साथ सांचाे ग्रहण गर्नुहुदै हाम्रा आदरणीय मरिण गाउँपालिकाका अध्यक्ष श्री पनिराज बोम्जन ज्यू ।
मरिण प्राकृतिक स्रोत ब्यबस्थापन कलेज र मरिण गाउँपालिकाको आयोजनामा सम्पन "१५ औं रास्ट्रीय धान दिबस २०७५" कार्यक्रमकाकाे अवसरमा प्रमुख अतिथी मरिण गाउँपालिका अध्यक्ष श्री पानीराज बम्जन ज्यु बाट धान रोपि उद्घाटन गरिनुका साथै मरिण गाउँपालिकाका उपाध्यक्ष संगीता माझी ज्यू, मरिण प्राकृतिक स्रोत ब्यबस्थापन कलेजका पृन्सिपल श्री माधब धिताल ज्यू , वडा न २ का वडा अध्यक्ष श्री चन्द्र नाथ गौतम ज्यू ,ईलाका प्रहरी प्रमुख जयदेब माझी ज्यू लगायत सो कलेजका बिध्यार्थी र सम्पुर्ण महानुभाब हरुको उपस्थितमा धान रोपेर दहि चिउरा खाi सुसम्पन्न भयो ।