FAQs Complain Problems

ग्यालरी

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ संकल्पका साथ नेपाली पात्रोको नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईं मरिणवासी तथा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
साथै, भोलि १ गते ऐतिहासिक पर्यटकीय स्थल पञ्चकन्या पोखरीमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिनुहुनका लागि अनुरोध गर्नु हुदै मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात)ज्यू,
आउनुहोस्, हाम्रो संस्कृति, इतिहास र परम्पराको जगेर्ना गर्नको लागि सबै मिलेर सहभागिता जनाऔं।

मिति: 04/13/2025 - 22:17

मिति २०८१/१२/१९ गतेका दिन यस गाउँपालिकाको आयोजनामा मासुका लागि पाडा प्रबर्द्धन कार्यक्रम अन्तर्गत मरिण गाउँपालिका वडा नं. ४ मा १० घर परिवारलाई २/२ वटाका दरले पाडा बितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) ज्यू, उपाध्यक्ष श्री विमला माझी, प्रमुख प्रशासकीय अधिकृत श्री विकास सुन्दास, वडा अध्यक्ष श्री जित बहादुर काल्तान, लेखा शाखा प्रमुख श्री सन्जित बुढाथोकी लगायत अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रमका झलकहरूः-

मिति: 04/01/2025 - 10:52
, , , , , , , , , , , , ,

मिति २०८१/१२/१५ देखि १८ गतेसम्म सञ्चालन भएको आधारभूत तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिमको समापन सत्रका झलकहरूः-

मिति: 03/31/2025 - 20:56
, , , , , , ,

आज मिति २०७८/०६/०७ गते मरिण गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना संचलान सम्बन्धी दिपक्षीय समझदारी पत्रमा तपसिलका आयोजनामा हस्ताक्षर गरिएको छ । 
आयोजनाको नामः १) सिन्दुरे दोभान २) रातमाटा ३) नक्कले डाँडा ४) मथौली ५) बेदपानी हंसपुर ६) चनौटे दरबार 
जन श्रमदानको रकमन्तरीत रू. ५,६३४,०३४ समुदायको नगद योगदान रू. १,६२८,३३४ गाउँपालिकाको समपुरक कोष रकम रू. २,५४१,४९९ नेवाको सहयोग रू. १८,६२३,७११ जम्म आयोजनाको अनुमानित लागत रू. २८,४२७,५७८

मिति: 09/23/2021 - 17:18
, , ,

Pages

महत्वपूर्ण नम्बरहरू

//