समाचार
मरिण गाउँपालिकाको मासिक रुपमा बस्ने कर्मचारीहरुको स्टाफ मिटिङ संचालन तथा समापन गरियो ।
यस मरिण गाउँपालिकाको मासिक रुपमा बस्ने कर्मचारीहरुको स्टाफ मिटिङ यसै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री मदन बहादुर थिङको अध्यक्षतामा संचालन तथा समापन गरियो । यस वैठकमा प्रत्येक वडा कार्यलायका वडा सचिब तथा यस गाउँपालिका अन्तरगत रहेका अन्य कार्यलयका प्रमुखहरु समेतको उपस्थिति भई आ आफ्नो कार्यलयको मासिक प्रगति विवरण प्रस्तुत गर्नुभयो । यसै क्रममा प्रशासकिय अधिकृत मदन बहादुर थिङ ज्यू ले स्थानिय तहबाट सम्पादन गर्नु पर्ने कार्यक्रम छिटो छरितो र प्रभाबकारी ढंगबाट प्रबाह गरि सुशासन प्रवर्दन गर्न मातहातका कर्मचारी तथा कार्यलयलाई निर्देशन दिनु भयो ।