समाचार
योजना प्रक्रियामा वातावरण मैत्री/ बिपत व्यवस्थापन/ जलवायु परिबर्तनको मुल्प्रबाहीकरण सम्बन्धि अन्तरक्रिया /छलफल कार्यक्रम ।
मरिण गाउँपालिकामा अायाेजना भएकाे स्थानिय तहको योजना प्रक्रियामा वातावरण मैत्री/ बिपत व्यवस्थापन/ जलवायु परिबर्तनको मुल्प्रबाहीकरण सम्बन्धि अन्तरक्रिया /छलफल कार्यक्रममा हाम्रा आदरणीय मरिण गाउँपालिका अध्यक्ष श्री पनिराज बोम्जन ज्यू द्वारा उद्घाटन तथा समापन, सहित हाम्रा आदरणीय मरिण गाउँपालिका उपाध्यक्ष संगीता माझी ज्यू , मरिण गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रनाथ गौतम ज्यू ,मरिण गाउँपालिका वडा नं ३ का अध्यक्ष विर्मश मुक्तान ज्यू, मरिण गाउँपालिका वडा नं ४ का अध्यक्ष धन बहादूर स्याङतान ज्यू, मरिण गाउँपालिका वडा नं ६ का अध्यक्ष कुर्साङ लामा ज्यू तथा अन्य कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी सहित मिति २०७५/०३/०६ मा सम्पमन्न भयाे ।