FAQs Complain Problems

सूचना तथा समाचार

कार्यक्रममा सहभागीको लागि सूचना ।

सिन्धुली जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न यहि मिति २०७५ बैशाख १३ गते विहान ११ः०० बजे लोकतान्त्रिक चौर(खुल्ला मंच)मा आयोजना गरिएको उक्त कार्यक्रममा यस मरिण गाउँपालिका अन्तरगत रहेका विभिन्न जातजातीहरुको आ–आफनो मौलिक संस्कृति झल्कने भेष भुषा र झाकी टोली सहित उपस्थितको लागी हार्दिक अनुरोध

साैर्य टुकी बत्ती वितरण कार्यक्रम वडा नं. ७

साैर्य उर्जा प्रवद्दन केन्दकाे अनुदान सहयाेगमा उपलब्ध साेलार मरिण गाउँपालिका वडा न. ७ काे लागी छुट्याएकाे साेलार वितरण गर्दै वडा नं. ७ का वडा अध्यक्षा राजन थापा

सिन्धुलीकाे कपिलाकाेट बजारलाइ व्यवस्थित शहरी विकास गर्ने प्रक्रिया अगाडी वढाउन वृहत छलफल कार्यक्रम ।

धरान‍-चतरा-हेटाैडा सडककाे Aliment मा पर्ने सिन्धुलीकाे कपिलाकाेट बजारलाइ घना बस्ती विकास कार्यक्रमलाइ व्यवस्थित शहरी विकास गर्न एवम् साेही बमाेजिम साे कार्यक्रमलाइ प्रभावकारी वनाउन मरिण गाउँपालीकाकाे अध्यक्ष श्री पानीराज बम्जन ज्यूकाे पहलमा मरिण गाउँपालिकाकाे अध्यक्ष, माननीय हरीवाेल गजुरेल, बुद्ध

Pages