FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक श्रध्दांजली ।

मरिण गाउँपालिका वडा नं १ का निर्वाचित महिला सदस्य चिर्मूमाया मुक्तानको मिति २०७५/०५/१४ गते बिहिवार राती अल्पआयुमानै निधन भएकोमा मिति २०७५/०५/१५ गते कार्यपालिकाको बैठकबाट दुःख ब्यक्त गर्दै मृत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरियो ।

Pages