समाचार
नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ संकल्पका साथ नेपाली पात्रोको नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईं मरिणवासी तथा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
साथै, भोलि १ गते ऐतिहासिक पर्यटकीय स्थल पञ्चकन्या पोखरीमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिनुहुनका लागि अनुरोध गर्नु हुदै मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात)ज्यू,
आउनुहोस्, हाम्रो संस्कृति, इतिहास र परम्पराको जगेर्ना गर्नको लागि सबै मिलेर सहभागिता जनाऔं।