समाचार
योजना फरफारख
सेवा प्रकार:
लाग्ने समय:
प्रकृया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी:
योजना शाखा प्रमुख/सहायक कर्मचारी
सेवा दिने कार्यालय:
मरिण गाउँपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन,
- वडाको सिफारिस,
- योजना फरफारख निर्णयको प्रतिलिपि,
- योजनागत अनुगमन समितिको निर्णयको प्रतिलिपि,
- सार्वजनिक परीक्षण फारम, खर्च सार्वजनिक सूचना फारम र उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रतिवेदन फारम,
- खर्च रकमको वील भर्पाई लगायत आवश्यक कागजातहरु,
- काम भईरहेको/सम्पन्न पश्चातको अवस्थाको फोटोहरु,
- योजना स्थलमा राखिएको होडिङ बोर्ड देखिने गरि खिचिएको फोटोहरु,
- प्राविधिक कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन
- अनुगमन प्रतिवेदन,
- समितिको बैंक खाता प्रष्ट खुलेको चेकबुकको प्रतिलिपि
प्रक्रिया:
- निवेदन सहितका कागजात पेश गर्ने,
- पदाधिकारीको तोक आदेश,
- निवेदन दर्ता गर्ने,
- योजना फरफारक गर्ने,