समाचार
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
प्रकृया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी:
योजना शाखा प्रमुख/सहायक कर्मचारी
सेवा दिने कार्यालय:
मरिण गाउँपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन,
- वडाको सिफारिस,
- उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि,
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- योजना स्थलको काम अघिको अवस्था देखिने फोटोहरु,
- प्राविधिक लागत अनुमान,
प्रक्रिया:
- निवेदन सहितका कागजात पेश गर्ने,
- पदाधिकारीको तोक आदेश,
- निवेदन दर्ता गर्ने,
- सम्झौता गरि कार्यादेश उपलब्ध गराउने,