FAQs Complain Problems

सूचना तथा समाचार

कोरोणा संक्रमण रोक्न तथा राहत कोष सम्बन्धि मरिण गाउँपालिकाको ३९ ओ कार्यपालिका वैठक

आज मिति २०७६/१२/२२ गते मरिण गाउँपालिकाको ३९ ओ कार्यपालिका वैठक बसि निम्न बमोजिमको निर्णय गर्दै कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन गर्न निर्णय गरियो ।
१.राहतकोष कार्यविधि २०७६ स्वीकृत गरिएको ।

Pages