मरिण गाउँपालिकाको सहयोगमा मरिण गाउँपालिका स्तरीय महिला संजालले आयोजना गरेको महिला अधिकार सम्बन्धि ३ दिने कानुनी प्रशिक्षण तालिमको उत्घाटन तथा कार्यक्रम सफलताको शुभकामना दिनुहुदै गाउँपालिका अध्यक्ष पानीराज बम्जन ज्यु लगायत अतिथिहरु ।
मरिण गाउँपालिका स्तरीय प्राथमिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुकाे लागि शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम । कपिलाकोट श्राेत केन्द्र मरिण गाउँपालिका वडा न ७ मा भएकाे कार्यक्रममा बाेल्नुहुदै गाउँपालिका अध्यक्ष पानिराज बम्जन ज्यू ।
सिन्धुली जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न यहि मिति २०७५ बैशाख १३ गते विहान ११ः०० बजे लोकतान्त्रिक चौर(खुल्ला मंच)मा आयोजना गरिएको उक्त कार्यक्रममा यस मरिण गाउँपालिका अन्तरगत रहेका विभिन्न जातजातीहरुको आ–आफनो मौलिक संस्कृति झल्कने भेष भुषा र झाकी टोली सहित उपस्थितको लागी हार्दिक अनुरोध
साैर्य उर्जा प्रवद्दन केन्दकाे अनुदान सहयाेगमा उपलब्ध साेलार मरिण गाउँपालिका वडा न. ७ काे लागी छुट्याएकाे साेलार वितरण गर्दै वडा नं. ७ का वडा अध्यक्षा राजन थापा