आज मिति २०७७/०५/१९ गतेका दिन यस मरिण गाउँपालिका स्तरीय विपद तथा जलवायु उत्थान्शिल समितिको वैठक अध्यक्ष श्री पानीराज बम्जन ज्यूको अध्यक्षतामा वसि विभिन्न विषयहरू माथि छलफल गरि निर्णय समेत गरियो ।
निर्णय नं. १
आज मिति २०७७/०५/११ गतेका दिन मरिण गाउँपालिका स्तरीय विपद तथा जलवायु उत्थानसिल समितिको वैठक समितिका अध्यक्ष श्री पानीराज बम्जन ज्यूको अध्यक्षतमा बसि विभिन्न विषयहरू माथी छलफल गरी तपसिलका निर्णयहरू समेत गरियो ।.
निर्णयहरू