मरिण गाउँपालिकालाई संवृद्ध बनाउने आवश्यक पूर्वाधार मध्ये जल विद्युतलाई पनि आवश्यक सूचकको रूपमा गौरवको आयोजना अन्तगर्त संचालन हुन गइरहेको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन तयारी कार्य सूरू भएको छ । उक्त आयोजना सम्पन्न भएपछि सोको लाभ यस गाउँपालिकाले पनि प्रा