FAQs Complain Problems

सिन्धुलीकाे कपिलाकाेट बजारलाइ व्यवस्थित शहरी विकास गर्ने प्रक्रिया अगाडी वढाउन वृहत छलफल कार्यक्रम ।

धरान‍-चतरा-हेटाैडा सडककाे Aliment मा पर्ने सिन्धुलीकाे कपिलाकाेट बजारलाइ घना बस्ती विकास कार्यक्रमलाइ व्यवस्थित शहरी विकास गर्न एवम् साेही बमाेजिम साे कार्यक्रमलाइ प्रभावकारी वनाउन मरिण गाउँपालीकाकाे अध्यक्ष श्री पानीराज बम्जन ज्यूकाे पहलमा मरिण गाउँपालिकाकाे अध्यक्ष, माननीय हरीवाेल गजुरेल, बुद्धिमान माझी, राजन दाहाद र विनाेद खड्का ज्यू, काठमाण्डाै उपत्यका प्राधिकरणका अायुत्त श्री भाइकाजी तिवारी, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली, धरान‍-चतरा-हेटाैडा सडक अायाेजनाका याेजना प्रमुख कर्ण वहादुर रानाभाट लगायत वडा न‌‍ ६ का वडा अध्यक्ष कुर्सान लामाकाे उपस्थितिमा बैठक बसी साे कार्यक्रमलाइ अगाडी वढाउन सम्वन्धीत निकायमा पहल गरी कार्यक्रम लागु गर्ने प्रक्रिया अगाडी वढाउन वृहत छलफल कार्यक्रम सम्पन्न भयाे ।

आर्थिक वर्ष: