FAQs Complain Problems

राय सुझाव उपलब्ध गराइएको सम्बन्धमा ।

मरिण गाउँपालिकालाई संवृद्ध बनाउने आवश्यक पूर्वाधार मध्ये जल विद्युतलाई पनि आवश्यक सूचकको रूपमा गौरवको आयोजना अन्तगर्त संचालन हुन गइरहेको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन तयारी कार्य सूरू भएको छ । उक्त आयोजना सम्पन्न भएपछि सोको लाभ यस गाउँपालिकाले पनि प्राप्त गर्ने भएकोले खुसि व्यक्त गर्दछौ । आयोजना सम्पन्न गर्दा पर्ने वातावरणीय प्रभावको सम्बन्धमा यस गाउँपालिकाबाट उपलब्ध गराइएका राय सुझावहरलाई कार्यान्वयन गर्दै समयमानै कार्य सम्पन्नको सफलताको शुभकामना ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: