FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख/सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
मरिण गाउँपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन,
  • वडाको सिफारिस,
  • उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि,
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • योजना स्थलको काम अघिको अवस्था देखिने फोटोहरु,
  • प्राविधिक लागत अनुमान,
प्रक्रिया: 
  • निवेदन सहितका कागजात पेश गर्ने,
  • पदाधिकारीको तोक आदेश,
  • निवेदन दर्ता गर्ने,
  • सम्झौता गरि कार्यादेश उपलब्ध गराउने,