FAQs Complain Problems

योजना फरफारख

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख/सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
मरिण गाउँपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन,
  • वडाको सिफारिस,
  • योजना फरफारख निर्णयको प्रतिलिपि,
  • योजनागत अनुगमन समितिको निर्णयको प्रतिलिपि,
  • सार्वजनिक परीक्षण फारम, खर्च सार्वजनिक सूचना फारम र उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रतिवेदन फारम,
  • खर्च रकमको वील भर्पाई लगायत आवश्यक कागजातहरु,
  • काम भईरहेको/सम्पन्न पश्चातको अवस्थाको फोटोहरु,
  • योजना स्थलमा राखिएको होडिङ बोर्ड देखिने गरि खिचिएको फोटोहरु,
  • प्राविधिक कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन
  • अनुगमन प्रतिवेदन,
  • समितिको बैंक खाता प्रष्ट खुलेको चेकबुकको प्रतिलिपि
प्रक्रिया: 
  • निवेदन सहितका कागजात पेश गर्ने,
  • पदाधिकारीको तोक आदेश,
  • निवेदन दर्ता गर्ने,
  • योजना फरफारक गर्ने,