FAQs Complain Problems

मरिण गाउँपालिकामा अायाेजना भएकाे महिला अधिकार सम्बन्धि तालिम कार्यक्रमकाे झलक ।

मरिण गाउँपालिकाको सहयोगमा मरिण गाउँपालिका स्तरीय महिला संजालले आयोजना गरेको महिला अधिकार सम्बन्धि ३ दिने कानुनी प्रशिक्षण तालिमको उत्घाटन तथा कार्यक्रम सफलताको शुभकामना दिनुहुदै गाउँपालिका अध्यक्ष पानीराज बम्जन ज्यु लगायत अतिथिहरु ।

आर्थिक वर्ष: