समाचार
मरिण गाउँपालिकाकाे सहयाेगमा नेपाल रेड क्रोस साेसाइती कल्पवृक्ष उपशाखा बाट एम्बुलेन्स सेवा शुभारम्भ तथा हस्तान्तरण कार्यक्रम
मरिण गाउँपालिकाकाे सहयाेगमा नेपाल रेड क्रोस साेसाइती कल्पवृक्ष उपशाखा बाट एम्बुलेन्स सेवा शुभारम्भ तथा हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स सेवाको उद्घाटनका साथ सांचाे ग्रहण गर्नुहुदै हाम्रा आदरणीय मरिण गाउँपालिकाका अध्यक्ष श्री पनिराज बोम्जन ज्यू ।