FAQs Complain Problems

बालबालिकाहरुका लागि सहयोगगार्थ विधालय पाेशाक/ घर बस्दा लगाउने पोसाक, जुत्ता , चपल , झोला,क्यालकुलेटर ,औजार बोक्ष् , डतपेन , कापी र पेन्सील सम्बन्धित बालबालिकाहरुलाई वितरण ।

मरिण गाउँपालिकाका अध्यक्ष श्री पानिराज बम्जन ज्यू , उपाध्यक्ष संगीता माझी ज्यू द्वारा प्लान इन्टरनेशनल नेपाल संगकाे साझेदारीमा रिलिफ नेपालले संचालन गरेको बालसंरक्षण कार्यक्रम अन्तर्गत खासगरि बाबुआमा गुमाएका , परिवारबाट अलग्गिएका र जोखिममा परेका बालबालिकाहरुका लागि सहयोगगार्थ विधालय पाेशाक/ घर बस्दा लगाउने पोसाक १ -१ थान , जुत्ता १ थान, चपल १ थान, झोला १ थान,क्यालकुलेटर १ थान ,औजार बोक्ष् १ थान , डतपेन ३ दर्जन , कापी ३ दर्जन र पेन्सील २० थान सम्बन्धित बालबालिकाहरुलाई वितरण गर्नु भयो ।

आर्थिक वर्ष: