समाचार
पटाहाको घेरावेरा लगायतका कच्ची भवन
सेवा प्रकार:
लाग्ने समय:
भवन निर्माण मापदण्ड बमोजिम
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा प्रमुख/ईन्जिनियर/सहायक कर्मचारी
सेवा दिने कार्यालय:
मरिण गाउँपालिका
सेवा शुल्क:
मरिण गाउँपालिकाको आर्थिक ऐन, 2079 को अनुसूची-9 मा उल्लेखित नक्सापास दस्तुर अनुसार
आवश्यक कागजातहरु:
- निबेदन,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- जग्गाधनी पुर्जाको प्रतिलिपि,
- घर बनाउने जग्गाको कित्ताको व्लु प्रिन्ट वा ट्रेस नक्सा,
- चारकिल्ला प्रमाणित,
- घरबाटो प्रमाणित,
- चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
- घरबनाउने जग्गाको संधियारहरुको मुचुल्का,
- डिजाइन-ड्रईङ्ग भएको २ प्रति नक्सा,
- घरधनीको 2 प्रति फोटो
प्रक्रिया:
- निवेदन सहितका कागजात पेश गर्ने,
- पदाधिकारीको तोक आदेश,
- निवेदन दर्ता गर्ने,
- शुल्क बुझाउने,
- नक्सापासको प्रकृया अगाडि वढाउने