FAQs Complain Problems

गाउँपालिकाले गर्ने सिफारिस

लाग्ने समय: 
प्रकृया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा प्रमुख/सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
मरिण गाउँपालिका
सेवा शुल्क: 
५०/-
आवश्यक कागजातहरु: 
  • निबेदन,
  • वडाको सिफारिस,
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • सम्बन्धित विषयको आवश्यक पर्ने अन्य कागजात
  • सरजमिन मुचुल्का (आवश्यकता अनुसार)