FAQs Complain Problems

आर.सि.सि. पिल्लर भएको

लाग्ने समय: 
भवन निर्माण मापदण्ड बमोजिम
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा प्रमुख/ईन्जिनियर/सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
मरिण गाउँपालिका
सेवा शुल्क: 
मरिण गाउँपालिकाको आर्थिक ऐन, 2079 को अनुसूची-9 मा उल्लेखित नक्सापास दस्तुर अनुसार
आवश्यक कागजातहरु: 
  • निबेदन,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • जग्गाधनी पुर्जाको प्रतिलिपि,
  • घर बनाउने जग्गाको कित्ताको व्लु प्रिन्ट वा ट्रेस नक्सा,
  • चारकिल्ला प्रमाणित,
  • घरबाटो प्रमाणित,
  • चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
  • घरबनाउने जग्गाको संधियारहरुको मुचुल्का,
  • डिजाइन-ड्रईङ्ग भएको २ प्रति नक्सा,
  • घरधनीको 2 प्रति फोटो
प्रक्रिया: 
  • निवेदन सहितका कागजात पेश गर्ने,
  • पदाधिकारीको तोक आदेश,
  • निवेदन दर्ता गर्ने,
  • शुल्क बुझाउने,
  • नक्सापासको प्रकृया अगाडि वढाउने,