FAQs Complain Problems

ग्यालरी

मरिण गाउँपालिकाका वडा सचिवज्यूहरूका लागि अायाेजित" व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSP-MIS) सम्बन्धी ७ दिने online तालिम" कार्यक्रम समापनका केहि झलकहरु ।

मिति: 09/27/2018 - 04:02
, , , ,

मरिण गाउँपालिकाका वडा सचिवज्यूहरूका लागि अायाेजित" व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSP-MIS) सम्बन्धी ७ दिने online तालिम" कार्यक्रमकाे उद्घाटन गर्नुहुदै मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यू साथै अाफ्नाे अमुल्य भनाइ राख्नुहुदै मरिण गाउँपालिकाका उपाध्यक्ष श्री संगिता माझी ज्यू , प्रमुख प्रशासकीय अधिकृत नारायण न्याैपाने ज्यू ।

मिति: 09/21/2018 - 14:59
, , , , , ,

मरिण गाउँपालिकाकाे सहयाेगमा स्वास्थ्य केन्द्र कपिलाकाेट, मरिण गाउँपालिका- ६ लार्इ र स्वस्थ्य केन्द्र कपिलाकाेटमा संचालित एम्बुलेन्स स्वास्थ्य चाैकी बढीमुहान, मरिण गाउँपालिका- ५ लार्इ अाज एक कार्यक्रमकाे अायाेजना गरि मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यू दारा सम्बन्धीत स्वास्थ्य केन्द्र/स्वास्थ्य चाैकीकाे व्यवस्थापन समितिका अध्यक्षलार्इ हस्तान्तरण गर्नु हुदै , साथमा साे कार्यक्रममा मरिण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर शर्मा नेपाल, जिल्ला जनस्वास्थ्य सिन्धुलीका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, शिक्षा अधिकृत, डा सुरेश महर्जन लगायतकाे उपस्थितमा सम्पन्न भयाे ।

मिति: 09/06/2018 - 12:46
, , , , , , , , , , ,

मरिण गाउँपालिकामा अायाेजना भएकाे १४ विशाल-कुमार स्मृती कार्यक्रममा विशाल-कुमार स्मृती भवनकाे शिलान्यास गर्नुहुदै माननीय पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) का अध्यक्ष श्री पुष्पकमल दाहाल ज्यू एवम माननीय भाैतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ ज्यू ।

मिति: 09/05/2018 - 21:16
, , , , , , , , , , , , , , , , , ,

मरिण गाउँपालिकाकाे वडा नं. ६ काे नयाँ बस्ती र वडा नं. ४ काे सहान जाेडने मरिण खाेलाकाे ४०० मिटर लम्बार्इकाे पक्की पुलकाे माननीय पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) का अध्यक्ष श्री पुष्पकमल दाहाल ज्यूकाे प्रमुख अातिथ्यता एवम माननीय भाैतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ ज्यूकाे विशेष अातिथ्यतामा समुद्घाटन कार्यक्रम सु-सम्पन्न भयाे।

मिति: 09/05/2018 - 21:07
, , , , , , , , , ,

मरिण गाउँ कार्यपालिका तथा कर्मचारीहरुको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत श्री नरायण न्यौपाने र लेखा अधिकृत श्री विदुर शर्मा नेपाल ज्यु दुवै जनालाई स्वागत गर्दै गर्दाको झलकहरु ।

मिति: 08/22/2018 - 17:56
, , , , , , , ,

Pages

महत्वपूर्ण नम्बरहरू

//