समाचार
एम्बुलेन्स हस्तान्तरण कार्यक्रम ।
मरिण गाउँपालिकाकाे सहयाेगमा स्वास्थ्य केन्द्र कपिलाकाेट, मरिण गाउँपालिका- ६ लार्इ र स्वस्थ्य केन्द्र कपिलाकाेटमा संचालित एम्बुलेन्स स्वास्थ्य चाैकी बढीमुहान, मरिण गाउँपालिका- ५ लार्इ अाज एक कार्यक्रमकाे अायाेजना गरि मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यू दारा सम्बन्धीत स्वास्थ्य केन्द्र/स्वास्थ्य चाैकीकाे व्यवस्थापन समितिका अध्यक्षलार्इ हस्तान्तरण गर्नु हुदै , साथमा साे कार्यक्रममा मरिण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर शर्मा नेपाल, जिल्ला जनस्वास्थ्य सिन्धुलीका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, शिक्षा अधिकृत, डा सुरेश महर्जन लगायतकाे उपस्थितमा सम्पन्न भयाे ।
आर्थिक वर्ष: