FAQs Complain Problems

ग्यालरी

आज मिति २०७८/०६/०७ गते मरिण गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना संचलान सम्बन्धी दिपक्षीय समझदारी पत्रमा तपसिलका आयोजनामा हस्ताक्षर गरिएको छ । 
आयोजनाको नामः १) सिन्दुरे दोभान २) रातमाटा ३) नक्कले डाँडा ४) मथौली ५) बेदपानी हंसपुर ६) चनौटे दरबार 
जन श्रमदानको रकमन्तरीत रू. ५,६३४,०३४ समुदायको नगद योगदान रू. १,६२८,३३४ गाउँपालिकाको समपुरक कोष रकम रू. २,५४१,४९९ नेवाको सहयोग रू. १८,६२३,७११ जम्म आयोजनाको अनुमानित लागत रू. २८,४२७,५७८

मिति: 09/23/2021 - 17:18
, , ,

Pages