समाचार
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSP-MIS) सम्बन्धी ७ दिने online तालिम कार्यक्रम।
मरिण गाउँपालिकाका वडा सचिवज्यूहरूका लागि अायाेजित" व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSP-MIS) सम्बन्धी ७ दिने online तालिम" कार्यक्रमकाे उद्घाटन गर्नुहुदै मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यू साथै अाफ्नाे अमुल्य भनाइ राख्नुहुदै मरिण गाउँपालिकाका उपाध्यक्ष श्री संगिता माझी ज्यू , प्रमुख प्रशासकीय अधिकृत नारायण न्याैपाने ज्यू ।
आर्थिक वर्ष: