FAQs Complain Problems

बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रद्वारा मरिण गाउँपालिकाको लागि अनुदान

 

चीन सरकारको सहयोगमा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रद्वारा मरिण गाउँपालिकाको लागि अनुदानमा उपलब्ध गराउने सौर्य उर्जा प्रणाली कार्यक्रमको सम्झौता गर्नुहुदै मरिण गाउँपालिकाको अध्यक्ष पानीराज बम्जन ज्यु, साथै सौर्य उर्जाको सामान बुझिलिनु हुँदै, यो अनुदान सहयोगको लागि धेरै मिहिनेत गर्नु भएकोमा धन्यवाद ! यो अनुदान सहयोगले मरिण गाउँपालिका कर्यालय, ७ वटा वडा कार्यालय, स्वास्थ्य सस्थ्या र ६ सय भुकम्प पीडितको लागि सौर्य उर्जा उपलब्ध हुनेछ । साथै यो कार्यक्रममा प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद छ ।

आर्थिक वर्ष: