समाचार
मानव बेचविखन तथा बाल संरक्षणका सवालमा मरिण गाउँपालिका संगकाे अन्तरक्रिया कार्यक्रम ।
शक्ति समुहको आयोजनामा मानव बेचविखन तथा बाल संरक्षणका सवालमा मरिण गाउँपालिका संगकाे अन्तरक्रिया कार्यक्रममा, मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन ज्यू, उपाध्यक्ष संगिता माझी ज्यू , सातै वोटा वोड़ाका अध्यक्ष ज्युहरु, कार्य पालिकाका सदस्य ज्युहरु तथा अन्य महानुभावहरुका साथ " मानव बेचविखनका बिरुद्धमा र बालअधिकार संरक्षणमा एक जुट हाै " भन्ने धारणाका साथ मिति २०७५/०४/०७ मा सम्पन्न भयो ।
आर्थिक वर्ष: