FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्र्तगत वडा नम्बर २ को सखौरी सिमल दमार सिंचाई कुलो निर्माण, वडा नम्बर ३ को भालुमारा सिंचाई कुलो निर्माण र वडा नम्बर ४ को सहान सडक मर्मत तथा विस्तारका तस्विरहरु ।