समाचार
गणतन्त्र दिवस बिषेश ।
जेठ १५ गतेका दिनलाई नेपालको इतिहासमा सौणिम दिनको रुपमा हेरिएको छ । नेपाली जनताको अथक मिहेनत र बलिदानी पूर्वक नेपालमा राजतन्त्रको अन्त्य गदै नेपाली जनतालाई सार्बभौम सम्पन्न बनाउन गणतन्त्र नेपालको घोषण भएको दिन, सिंहदरवारको अधिकार गाउँ गाउँमा पुगेको दिन भएकोले मरिण गाउँपालिकामा गणतन्त्र दिवसको उपलक्षमा कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष श्री पानीराज बम्जन ज्यूबाट शहिदहरुको सपनालाई साकार गर्न जनप्रतिनिधि र कर्मचारीहरुले इमान्दारीताका साथ कर्तव्य निष्ठापुर्वक जनताको काममा ध्यान दिए मात्रै शहिदका सपना साकार हुने धारणा राख्दै दिपावली गरि कार्यक्रम सम्पन्न भयो ।
आर्थिक वर्ष: