समाचार
"अपाङ्गता साहायक सामाग्री र शैक्षिक सामाग्री वितिरण कार्यक्रम" का केहि झलकहरु ।
मरिण गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला अपाङ्ग संघ सिन्धुलीको आयोजनामा अपाङ्ग संघ सिन्धुलीको अध्यक्ष वीर बहादुर बम्जन ज्यू को अध्यक्षता, प्रमुख अतिथि मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन ज्यू , बिशिष्ठ अतिथि मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझि ज्यू, अतिथि वडा नं ५ का अध्यक्ष प्रचार सिङ बम्जन ज्यू द्रारा धमिले स्कुलका आयोजित "अपाङ्गता साहायक सामाग्री र शैक्षिक सामाग्री वितिरण कार्यक्रम" मा सहयोगका साथ शैक्षिक सामाग्री ११ जनालाई, तीन वन्डलको दरले जस्ता पाटा २ जनालाई, व्हील चिअर २ वटा, वैशाखी ३ जोड, सेतो छडि २ वटा, वाकर ४ वटा तथा अपाङ संजाल कोष स्थापना गर्न १०००० सहयोग गर्नुहुदै गर्नुभएकाे केहि झलकहरु ।
आर्थिक वर्ष: